पाली चलचित्र उद्योगकी सदाबहार नायिका करिश्मा मानन्धर, एकताकाका चकलेटी हिरो रमेश उप्रेतीको परिवार यतिबेला दुबई भ्रमणमा छ । निर्माता विनोद मानन्धर छोरी कविता र रमेश उप्रेती पत्नी किरण पनि सो यात्रामा छन् ।
पाँच दिने भ्रमण क्रममा रहेका कलाकारहरु युएईका मुख्य पर्यटकीय स्थल, डेजर्ट सफारी, भेटघाटमा व्यस्त छन् । टोलीले रस अल खेमा र अलएनको समेत भ्रमण गर्नेछ ।
युएईको भौतिक विकास, सार्वजनिक सुविधा र कलासंस्कृतिको बारेमा जान्ने उदेश्य लिएर यो भ्रमण गर्न लागेको नायिका मानन्धरले जानकारी दिएकी छन । उनले सामाजिक सञ्जालमा फोटो सार्वजनिक गरेकी छन् । नायक उप्रेतीले पटकपटक युएईको भ्रमण गरे पनि प्रत्येक पटक देखिने नयाँ नयाँ दृश्यले आफूलाई लोभ्याउने गरेको बताएका छन् ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ