भीरबाट लडेर महिलाको मृत्यु

भीरबाट लडेर महिलाको मृत्यु

vir

प्रतिकात्मक चित्र

चैनपुर- बझाङमा भीरबाट लडेर एक महिलाको ज्यान गएको छ । खर काट्ने क्रममा भीरबाट लडेर जिल्लाको बित्थडचिर गाउँपालिका–४ डुर्मी गाउँकी २४ वर्षीया दिपादेवि ढाँटको ज्यान गएको हो ।

बिहान खर काट्न गएकी उनको गाउँकै थलाप भन्ने भीरबाट लडेर शुक्रबार दिउँसो घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ढाँटको टाउको र ढाडमा गम्भीर चोट लागेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds