प्रधानमन्त्री केपी शर्मा ओलीले एक्सन रुमबाटै पोखरा एयरपोर्टबारे बुझेका छन् । उनले देशका ठूला आयोजनाको अनुगमन गरेका हुन् ।
बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयको एक्सन रूमबाट पोखरा सहित भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल, माथिल्लो तामाकोशी जलविद्युत आयोजना, भेरी बबई डाइभर्सन, रानीजमरा र सिक्टा सिँचाइलगायत राष्ट्रिय गौरबका आयोजनाको अनुगमन गरेको जनाइएको छ । विभागीय मन्त्रीहरूलाई साथै राखेर प्रधानमन्त्रीले ती आयोजनाको प्रगती विवरण लिएको जनाइएको छ।
https://www.facebook.com/gandaknews/videos/1418592378293495/
राष्ट्रिय गौरवका आयोजना अन्तर्गत भएका कामहरु मध्ये समय तालिका भन्दा छ महिना अगाडि नै सक्ने लक्ष्य लिएर काम भइरहेको पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय बिमानस्थल गतिविधिको बारेमा बताउँदै प्रोजेक्ट म्यानेजर ई. बिनेश मुनाकर्मीले काम तीब्र गतिमा अघि बढिरहेको जनाए ।
सम्बन्धित खबर
लाहाचोकको ज्ञानज्योति बोर्डिङले जित्यो उपाधि
पोखरा जेसिजको अध्यक्षमा भाइराज राना सर्वसम्मत
अपाङ्ग महिला सशक्तिकरण केन्द्रको मन्त्री केसीसँग ६ बुँदे माग
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम