रौतहट । पाँच जनालाई इँटा भट्टामा पोलेर मारेको आरोप लागेका नेपाली कांग्रेसका सांसद मोहम्मद अफताव आलमलाई प्रहरीले गिरफ्तार गरेको छ। आलमलाई आइतबार बिहान रौतहटस्थित उनकै निवासबाट गिरफ्तार गरेको हो ।
आलम रौतहट २ बाट प्रतिनिधि सभा सदस्य छन्। २०६४ सालमा बम बनाउँदै गर्दा पड्केर घाइते भएका पाँच जनालाई इँटा भट्टामा पोलेर मारेको आरोप आलममाथि छ। पाँचमध्ये दुई जनाको परिवारले त्यहीबेला आलमविरूद्ध जाहेरी दिएका थिए। सोही जाहेरीको आधारमा आलम पक्राउ परेको रौतहट प्रहरीले जनाएको छ।
सम्बन्धित खबर
रवि लामिछानेलाई भोलि मंगलबार काठमाडौँ लगिँदै
मुद्दा चलाउने आधार नभेटिएपछि कोशी प्रदेशका पूर्वमन्त्री अधिकारी रिहा
‘पूर्णबहादुरको सारङ्गी’को २४ दिनको कमाई ४३ करोड ४० लाख
नेपाल प्रहरीका ८ जना एसएसपी डीआइजीमा बढुवाका लागि सिफारिस
दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम