काठमाडौं– सन् २०२१ का लागि अमेरिकी डाइभर्सिटी भिसा (डिभी) का लागि अमेरिकाले आवेदन खुलाएको छ । यसपटक डिभी भर्दा पासपोर्ट नम्बर अनिवार्य गरिएको छ । साथै यसपटक देखि डिभी भर्दा व्यक्तिगत इमेल ठेगाना नै चाहिने भएको छ ।
डिभी चिठ्ठा ३३ दिनपछि अर्थात् ५ नोभेम्बरमा बन्द हुनेछ । यो वर्ष डिभीबाट ५५ हजारलाई अमेरिका लैजाने अमेरिकी अधिकारीहरुले बताएका छन् । अमेरिकाले यसअघि पनि बारम्बार डिभीमार्फत् विदेशी नागरिकलाई लैजाने गरेको छ ।
गत वर्ष अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पले डिभी चिठ्ठा बन्द गर्ने प्रस्ताव लगेका थिए । उनको प्रस्ताव पारित हुन पाएको थिएन । यसपटक गत वर्षहरुमा भन्दा फरक भारत, पाकिस्तान तथा बंगलादेश र अन्य १७ देशका नागरिकले डिभी भर्न पाउने छैनन् ।
सम्बन्धित खबर
लाहाचोकको ज्ञानज्योति बोर्डिङले जित्यो उपाधि
पोखरा जेसिजको अध्यक्षमा भाइराज राना सर्वसम्मत
अपाङ्ग महिला सशक्तिकरण केन्द्रको मन्त्री केसीसँग ६ बुँदे माग
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम