पोखराको स्यामसुङ्ग गल्लीमा पालमोश कोटर सञ्चालनमा आएको छ । महिला उद्यमी अनुरुप्ता शाहा र श्रीया केशीले संयुक्त लगानीमा पालमोश सञ्चालनमा ल्याएका हुन् ।
काठमाण्डौमा करिब दुई वर्ष अगाडि सञ्चालनमा ल्याएको व्यवसायलाई पोखरामा पालमोशको रुपमा पहिलो पटक सुरुवात गरेको सञ्चालक अनुरुप्ता शाहले जानकारी दिईन् । महिला तथा युवतीहरुलाई मध्यनजर गर्दै सञ्चालनमा ल्याएको पालमोशमा विषेशतः रेडिमेड वेयरहरु सारी, कुर्ता, टप्स, लेहेङ्गा तथा कल्चर अनुसार सबै प्रकारका सामान उपलब्ध छ ।
पोखराको बजार र मार्केट सुहाउँदो रुपमा आफुहरुले व्यवसाय सुरु गरेको शाहले बताईन् । पालमोशमा दशैं र तिहारलाई मध्यनजर गर्दै ओपनिङ्ग सिजनमा २० प्रतिशत छुट रहेको सञ्चालक मध्यकी श्रीया केशीले जनाईन् ।
सबै खालका बर्गलाई सुहाउदो र मेलखाने गरी आफुहरुले पालमोश पोखरामा सञ्चालनमा ल्याएको उनको भनाई छ ।
पछिल्लो समय महिला तथा युवतीहरुमा बढ्दो माग र फस्टाउँदो व्यवसायलाई आफुले सञ्चालनमा ल्याएको र पोखराको मार्केट अनुसार पालमोश मार्फत आफुले ग्राहकहरुलाई सेवा दिने सञ्चालकद्वय बताउँछन् ।
सम्बन्धित खबर
पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा
जम्न थाले मनाङका नदी र ताल
पोखरा जेसिजको अध्यक्षमा भाइराज राना सर्वसम्मत
अपाङ्ग महिला सशक्तिकरण केन्द्रको मन्त्री केसीसँग ६ बुँदे माग
भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले गरे मुक्तिनाथको दर्शन
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ