पोखरा – पोखरामा भिरबाट लडेर एक शिक्षक घाइते भएका छन् । पोखरा महानगरपालिका २८ ओखले बस्ने ५८ वर्षीय कुल प्रसाद तिमिल्सिना सौर्य भञ्याङको भिरबाट लडेर घाइते भएका हुन् ।
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक दिपक रेग्मीका अनुसार स्थानीय श्री शोभा रत्न माध्यामिक विद्यालयमा पढाएर घर फर्कने क्रममा उनी भिरबाट लडेका थिए ।
शुक्रबार बिहान घाइते अवस्थामा फेला परेका उनलाई उपचारको लागि मणिपाल शिक्षण अस्पताल ल्याइएको छ ।
सम्बन्धित खबर
भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले गरे मुक्तिनाथको दर्शन
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
राष्ट्रपति रनिङ शिल्डको उपाधि पञ्चकन्यालाई
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ