काठमाडौं — काठमाडौंबाट बाहिर जान बिहीबारसम्म करिब ५९ हजार यात्रुले अग्रिम टिकट बुकिङ गरिसकेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । चाडपर्वलाई लक्षित गरेर महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापन सुरक्षा योजना सञ्चालन गरेको छ ।
महाशाखाले असोज ५ देखि ८ सम्म गरेको अनुगमनमा बढी भाडा लिएका ९८ सवारीसाधन तथा चालकलाई कारबाही गरेको जनाएको छ । अग्रिम टिकट बुकिङ खुलेसँगै यातायात व्यवस्था विभाग, ट्राफिक महाशाखाको सहकार्यमा सुरु भएको नागरिक सहायता कक्षमा ८ जनाको गुनासो परेको छ ।
टिकट नपाएको, टिकटमा लेखिएको गाडी र चढ्ने गाडी फरक परेको, बढी भाडा लिएको, टिकट काटेको यात्रुलाई नलिई गएको लगायत गुनासो हेल्प डेस्कमा आएको महाशाखाले जनाएको छ ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम