पोखरा । काठमाडौबाट दसैंका लागि अग्रिम बस टिकट बुकिङ खुलिसकेको छ । १५ लाख बढीले काठमाण्डौ छाड्ने अनुमान गरिएको छ । गत भदौ २६ गते यातायात व्यवस्था विभाग, यातायात व्यवसायी तथा ट्राफिक प्रहरीको संयुक्त बैठकले अग्रिम बस टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो । अग्रिम टिकटको लागि बिहान ६ बजेदेखि नै नयाँ बसपार्कमा यात्रुहरूको भीड लागेको छ ।
पोखरामा पनि अन्यत्र जानका लागि पनि अग्रिम बस टिकट बुकिङ खुलिसकेको पृथ्वी राजमार्ग बस सेवा सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्र केसीले जानकारी दिए ।
सार्वजनिक यात्रुबाहक सवारी साधनका लागि तोकिएको भाडादर निम्न छन् ।
सम्बन्धित खबर
पोखरा जेसिजको अध्यक्षमा भाइराज राना सर्वसम्मत
अपाङ्ग महिला सशक्तिकरण केन्द्रको मन्त्री केसीसँग ६ बुँदे माग
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम