भक्तपुरको बालकोट स्थित एक कपास फ्याक्ट्रीमा लागेको आ*गो नियन्त्रणमा

भक्तपुरको बालकोट स्थित एक कपास फ्याक्ट्रीमा लागेको आ*गो नियन्त्रणमा

kapas1

काठमाडौं–कपास फ्याक्ट्रीमा लागेको आ*गो नियन्त्रणमा आएको छ । बिहान ५ बजे अचानक लागेको आ*गो दमकल, प्रहरी तथा स्थानीयको सक्रियतामा नियन्त्रणमा आएको हो ।

cfunfuL
Onfdsf] ;Gbsk’/ ufpFkflnsf j8f g+ ! / # df kg]{ dfOkf]v/L glhs}sf 3/df ePsf] cfunfuL . tl:a/M 6Lsf vltj8f,;Gbsk’/, /f;;

भक्तपुरको बालकोटस्थित  सूर्यविनायक नगरपालिका–२ बालकोटको रेडक्रस भवन नजिकै रहेको कपास फ्याक्ट्रीका दुई गोदाममध्ये एकमा आ*गो लागेको स्थानीय राम भट्टराईले जानकारी दिए ।

भोजपुरको षडानन्द नगरपालिका–४ दिङ्लाकी सरिता चौलागाईंले सञ्चालन गरेको उद्योगमा कोही कामदार नभएको बेलामा बिहान ५ बजे सल्किएको आ*गो फैलिएर पुराना कपडाबाट रुवा बनाउने उक्त उद्योगमा आ*गो लागेको कामदारले बताएका छन् ।

के कारणले आ*गलागी भयो भन्ने यकिन नभए पनि आगलागीका क्रममा उद्योगमा रहेको ग्यास सिलिन्डरसमेत विस्फोट भएपछि कारखानामा आ*गो फैलिएको थियो ।

काठमाडौँ र भक्तपुरको वारूणयन्त्र, नेपाल प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दाको सहयोगमा आ*गो नियन्त्रणमा आएको महानगरीय प्रहरी बृत्त थिमिले जानकारी दिएको छ ।

आ*गलागीबाट कारखानामा रहेका कपडा, कपडा पेलेर बनाइएको कालो कपास, मेशिन, औजार र अन्य सामान ज*लेर न*ष्ट भएका छन् । प्रहरी वृत्त थिमिमा प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले आ*गलागीका कारण खुलिनसकेको र घटनाको अनुसन्धान भइरहेको बताउनुभयो ।

आ*गलागीबाट करीब २५ लाख बराबरको क्षतिको अनुमान भएको र क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेको जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds