बैरेनीबाट दमौली आउदै गरेको कार सडकबाट खस्दा चालक घाइते, पोखरामा उपचार हुँदै

बैरेनीबाट दमौली आउदै गरेको कार सडकबाट खस्दा चालक घाइते, पोखरामा उपचार हुँदै

accident dml film hall

तनहुँ । बैरेनीबाट दमौली आउदै गरेको कार शनिबार राति दुर्घटना हुँदा चालक घाइते भएका छ्न ।

ग १ च ३२२० नम्बरको कार दुर्घटना हुँदा चालक घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

व्यास नगरपालिका वडा नं १० बैरेनि बस्ने कार चालक शंकर बहादुर काक्री घाइते भएका हुन ।

घाइते चालकको पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

तिब्र गतिका कारण दुर्घटना भएको प्रहरीको अनुमान रहेको छ । उक्त घटना शनिबार राती १०: ४५ बजे तिरको समयमा भएको प्रहरीले जनाएको छ ।

तस्बिर : सिद्धान्त श्रेष्ठ

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 4 seconds