पोखरा । संविधान दिवसको अवसरमा गण्डकी प्रदेश सरकारले पनि शुक्रबार बिहानै बैदाममा रहेको शहिदहरुको शालिकमा माल्यार्पण गरेर सभागृहसम्म प्रभातफेरी गरी शुभकामना आदानप्रदान गरी मनाएको छ ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ सहित प्रदेशका सबै मन्त्रीहरु,जनप्रतिनिधीहरु, कर्मचारीहरु, नेपाल प्रहरी, सेना, सशस्त्र प्रहरी, विभिन्न विद्यालयका विद्यार्थीहरु, विभिन्न जातजातीको सस्कृति झल्कने गरी सहभागी भएका थिए ।
सभागृहमा प्रदेश प्रमुख बाबुराम कुँवर, मुख्यमन्त्री पृथ्वीसुब्बाा लगायतले नेपालको संविधान नमुना संविधान रहेको बताउँदै यसको कार्यान्वयनमा सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिएका थिए ।
सम्बन्धित खबर
पोखरा जेसिजको अध्यक्षमा भाइराज राना सर्वसम्मत
अपाङ्ग महिला सशक्तिकरण केन्द्रको मन्त्री केसीसँग ६ बुँदे माग
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ