काठमाडौँ — सत्ता र प्रतिपक्ष सांसदहरूले डेंगु महामारी नियन्त्रणमा बेवास्ता गरेको भन्दै स्वास्थ्यमन्त्री उपेन्द्र यादवको आलोचना गरेका छन् । प्रतिनिधिसभा बैठकमा बुधबार उनीहरूले डेंगु नियन्त्रणमा ध्यान दिनुको सट्टा विदेश घुम्न व्यस्त रहेर नागरिकको जीवनमा हेलचेक्र्याइँ नगर्न मन्त्री यादवलाई चेतावनी दिए ।
प्रतिनिधिसभामा मन्त्री यादवले डेंगु महामारी सम्बन्धमा दिएको अभिव्यक्तिमा पनि सांसदहरूले चित्त बुझाएनन् । जानकारी गराउन संसद्मा पटक–पटक आवाज उठे पनि मन्त्री यादव नआएपछि गत साता सभामुख कृष्णबहादुर महराले रुलिङ गर्दै सरकारको ध्यानाकर्षण गराएका थिए । त्यसपछि जवाफ दिन उनी बुधबार प्रतिनिधिसभामा उपस्थित भएका हुन् । उनले डेंगुको अवस्थाबारे जानकारी दिएलगत्तै सांसदहरूले प्रतिप्रश्न गर्दै आलोचना गरेका थिए ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम