नेपाल क्योकुशिन कान कराँते संघको आयोजनामा पोखरामा अन्तर्राष्ट्रिय सेमिनार सुरु भएको छ ।
क्योकुशिन कान कराँते साउथ अफ्रिका प्रमुख तथा अन्तर्राष्ट्रिय जनसम्पर्क अधिकारी हेनी बोसमेन र क्योकुशिन कान नेपालका संस्थापक राजेन्द्र सुबेदीले बिहिबार देखी आगामी सोमबार सम्म सेमिनारमा प्रशिक्षण दिने छन् । होनिई बोसनले ८ औँ तहको कालो पेटी पाएका छन् भने राजेन्द्र सुबेदीले ४ औ तहको कालो पेटिका हुन् ।
नेपालका विभिन्न जिल्लाका ६० खेलाडी सेमिनारमा सहभागी भएका छन् । प्रशिक्षणमा बेशिक, कुमेते, स्टेपिङ र अन्तराष्ट्रिय नियमहरु प्रशिक्षण दिइने सेमिनारका संयोजक तथा गण्डकी प्रदेश प्रमुख दिपक गोदारले जानकारी दिए ।
सम्बन्धित खबर
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
केदार ढकाल र बुद्धिराज गुरुङ एआईजी बने
११ एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण
खोला किनारामा २० मिटर मापदण्डको फैसला सर्वोच्चले पुनरावलोकन गर्ने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते