रसुवामा ११ वर्षीया र ६ वर्षीया दुई बालिका बलात्कृत भएका छन् । उनीहरूको ठेगाना भने प्रहरीले गोप्य राखेको छ । घटना गत आईतबारको हो । बलात्कारको आरोपमा प्रहरीले रोल्पाको त्रिवेणी गाउँपालिका–४ घर भएका २८ वर्षीय सन्तोष सुनारलाई पक्राउ गरेको छ । उनले दुवै बालिकालाई फकाएर जंगलमा लगेर बलात्कार गरेको डिएसपी भागेन्द्रपुरुष ढकालले बताए ।
सुनारलाई सोमबार नै जिल्ला अदालत रसुवामा मुद्दा दर्ता गरी जबर्जस्ती करणीसम्बन्धी कसुरमा अनुसन्धान सुरु गरिसकिएको उनले बताए । दुवै बालिकालाई प्रहरीको महिला तथा बालबालिका सेवा केन्द्रमा ल्याई काउन्सिलिङ गरिएको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम