पोखराको फुस्रेखोलामा महिलाको शव फेला

पोखराको फुस्रेखोलामा महिलाको शव फेला

Fusre khola

पोखरा । पोखरा महानगरपालिका १७ छोरेपाटन स्थित फुस्रेखोलाको छेउमा एक महिलाको शव फेला परेको छ ।

हाल सम्म नाम, थर, वतन नखुलेकी अन्दाजी वर्ष ४५ बर्षिया महिलाको शव फेला परेको गण्डकी प्रहरीले जानकारी दिएको छ ।

घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ