रवि र अंगुरलाई विपक्षी बनाएर गरिएको  मानहानीको मुद्दा खारेज

रवि र अंगुरलाई विपक्षी बनाएर गरिएको  मानहानीको मुद्दा खारेज

rabi

कञ्चनपुर जिल्ला अदालतमा रवि लामिछाने र नेपाल प्रहरीका निलम्बित डिएसपी अंगुर जिसीविरुद्ध  दायर गरिएको  मानहानीको मुद्दा खारेज भएको छ । निर्मला पन्त प्रकरणमा पक्राउ परेर छुटेका दिलीपसिंह विष्टका दाई खड्गसिंह विष्टले रवि र अंगुरलाई विपक्षी बनाएर जिल्ला अदालत कञ्चनपुरमा मुद्दा दायर गरेका थिए । जिल्ला अदालत कञ्चनपुरका न्यायाधीश गोपालप्रसाद वास्तोलाको एकल इजलासले सो मुद्दा रद्द गरिदिएको हो।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds