अनुसन्धान गर्दा ५ चिनियाँ ह्याकर समातिए प्रभु बैंकमा, साथमा १ करोड २६ लाख नेपाली रुपैयाँ !

अनुसन्धान गर्दा ५ चिनियाँ ह्याकर समातिए प्रभु बैंकमा, साथमा १ करोड २६ लाख नेपाली रुपैयाँ !

haker2

काठमाडौं– शनिबार मध्याह्न १ बजेतिर प्रभु बैंकको बैंकिङ सिस्टम एक्कासी ‘डाउन’ भयो । खासगरी एटिएम सिस्टमबारे ‘अपडेट’ प्राप्त हुन छाडेपछि बैंकको आइटी सेलका कर्मचारीहरु सक्रिय भए । तर, सिस्टम डाउन भएकै बीचमा एटिएम सिस्टमबाट १ मिनेटमा १० लाख रुपैयाँभन्दा बढीको ‘ट्रान्जिक्सन’ कारोबार भएको देखियो ।

न्यून मात्रै कारोबार हुने शनिबारका दिन एटिएमबाट १ मिनेटमै १० लाख रुपैयाँभन्दा बढी निकालिनु ‘शंकास्पद’ कारोबार थियो । त्यसपछि बैंकको अपरेशन शाखाका कर्मचारीले प्रहरीमा खबर गरे । प्रारम्भिक रुपमा प्रभु बैंकको एटिएम कारोबारबारे जानकारी लिन शुरु गरेको प्रहरी समक्ष अन्य बैंकको एटिएम सिस्टम पनि ह्याक भएको सूचना प्राप्त भयो । खबरहबमा समाचार छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds