बाँकेको नेपालगन्जबाट वीरेन्द्रनगर लगिएका गाईलाई सुर्खेत पुर्याएर मार्ने गरिएको खुलेको छ । ट्रकमा हालेर ल्याइएका गाईलाई कटकुवा जंगलमा ल्याएर मार्ने गरिएको भन्दै स्थानीयले विरोध जनाएका छन् ।
स्थानीयका अनुसार ट्रकमा हालेर ल्याइएका गाईलाई भिरबाट खसालेर मार्ने गरिन्छ । स्थानीयहरुको खबरपछि प्रहरीको टोलीले पनि कटुवा जंगल क्षेत्रको निरीक्षण गरेको छ । निरीक्षणका क्रममा करिब २३ वटा गाई मृत भेटिएका जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
बिहीबार राति मात्रै २ सयभन्दा बढी गाई नेपालगञ्जबाट ट्रकमा हालेर ल्याएर सुर्खेतमा छाडिएको जानकारी आएको प्रहरीले जनाएको छ । स्थानीयहरुले भने सामूहिक गौहत्या गरिएको भन्दै विरोध जनाएका छन् ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम