तनहुँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति तनहुँको शनिबार सातौ अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनबाट सिता गुरुङको अध्यक्षतामा २३ सदस्यीय कार्यसमिति चयन गरिएको छ । त्यस्तै प्रथम उपाध्यक्षमा श्रीराम गन्धर्व, दितिय उपाध्यक्षमा बिष्णु पराजुली र महिला उपाध्यक्षमा सावित्रा हड्खले चयन भएका छ्न ।
त्यस्तै सचिवमा विश्व कुमार बुढा परियार, कोषाध्यक्षमा शुभद्र श्रेष्ठ, सहसचिवमा सन्दिप परियार र सहकोषाध्यक्षमा सरिता सारु मगर चयन भएका छ्न ।
त्यसैगरि सदस्यहरु दिपक राई (प्रवक्ता), अर्जुन नेपाली, रेणु रिलामी मगर, श्याम बाबु लामिछाने, सन्तराज बि.क, अमृत बहादुर गन्धर्व, पवन अधिकारी, हृदय भट्ट, राम माया थापा, शुक माया गुरुङ, लाली थापा, पृथ्वी भुजेल, सजना बास्तोला, सुष्मा शाही ठकुरी र बल बहादुर घर्ती मगर चयन भएका छ्न ।
कार्यक्रम प्रमुख अतिथि व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने रहेका थिए ।
सम्बन्धित खबर
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
मुग्लिन-पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सडक दैनिक साढे चार घण्टा बन्द हुने
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
मोटरसाइकल दुर्घटनामा परी तनहुँका एक युवाको मृत्यु
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते