पत्रकार रवि लामिछानेलाई थप अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।जिल्ला अदालत चितवनले आत्महत्यामा दुरुत्साहन गरेको कसुरमा अनुसन्धानका लागि लामिछानेसहित अन्य दुई जनालाई हिरासतमा राख्न अनुमति दिएको हो ।
पत्रकार शालिग्राम पुडासैनी मृत्यु प्रकरणमा मुछिएका लामिछानेसहित युवराज कडेल र अस्मिता भनिने रुकु कार्कीलाई प्रहरीले नियन्त्रणमा लिई शुक्रवार चितवन जिल्ला अदालतमा पेश गरेको थियो ।
सम्बन्धित खबर
‘पूर्णबहादुरको सारङ्गी’को २४ दिनको कमाई ४३ करोड ४० लाख
नेपाल प्रहरीका ८ जना एसएसपी डीआइजीमा बढुवाका लागि सिफारिस
दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति
मृत्युपछि मानवअंग दान गर्ने परिवारलाई २ लाख दिइने
रविलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम