२ नम्बर प्रदेश सरकारले रक्षा बन्धन तथा जनै पूर्णिमाको अवसरमा बिहीबारका लागि सार्वजनिक बिदा घोषणा गरेको छ ।
बिहीबार हिन्दू धर्मावलम्बीहरुको प्रमुखमध्ये एक रक्षा बन्धन तथा जनैपूर्णिमा पर्व हो ।देशका धेरै ठाउँमा जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व मनाइने गरिन्छ ।तराईंका क्षेत्रमा दिदिबहिनीहरुले दाजु–भाइलाई रक्षा (विशेष) प्रकारको धागो बाँधेर रक्षा बन्धन मनाइन्छ भने पहाडी क्षेत्रमा पुरोहितबाट हातमा डोरो बाँध्ने गरिन्छ ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम