पोखरा, २२ मंसिर / प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत बिहीबार सम्पन्न मतदानको मतगणना कास्कीमा सुरु भएको छ ।
सर्बदलीय बैठक पछि कास्की क्षेत्र नं. १ को मतगणना सुरु भएको हो । कास्कीमा १ बजेपछि मात्र मतगणना कार्य प्रारम्भ भयो । कास्की क्षेत्र नम्बर १ को क्षेत्रीय शिक्षा निर्देशनालय कार्यालयमा मतगणना सुरु भएको हो ।
कास्कीको तीन वटा क्षेत्रको छुट्टा छुट्टै तीन स्थानमा मतगणना हुनेछ । क्षेत्र नम्बर २ को सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय र ३ नम्बर क्षेत्रको जिल्ला समन्वय समिति कार्यालयमा मतगणना सुरु गर्ने तयारीमा छ ।
कास्कीमा १७ दल र स्वतन्त्र गरी कुल ९५ जना उम्मेदवार चुनावी मैदानमा छन् । २ लाख ५५ हजारमा मतदातामा ७० प्रतिशतले मतदान गरेका थिए ।
Pic. Kanchan Thapa
सम्बन्धित खबर
रिमझिम बल क्यान्डी ‘पीरो मिठाई’ पोखरा बजारमा उपलब्ध, छिट्टै देशैभर उपलब्ध हुने
नि : शुल्क स्वास्थ्य शिविरबाट दुई हजार बढी लाभान्वित
चिसोले विद्यार्थी बिरामी पर्न थालेपछि पठनपाठन प्रभावित
लाहाचोकको ज्ञानज्योति बोर्डिङले जित्यो उपाधि
पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा
जम्न थाले मनाङका नदी र ताल
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम