काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र परराष्ट्र सचिव शंकरदास बैरागीबीच कार्यसम्पादन सम्बन्धी सम्झौता भएको छ। शुक्रबार मन्त्रालयमा आयोजित एक समारोहमा मन्त्री ज्ञवाली र सचिव बैरागीबीच एक वर्षभरीमा गर्ने काम बारे सम्झौता भएको हो।
परराष्ट्रमन्त्री ज्ञवालीका सञ्चार सहयोगी सुधन ज्ञवालीका अनुसार एक वर्षको अवधिमा मन्त्रालयले सम्पन्न गर्ने कामबारे मन्त्री र सविचबीच सम्झौता भएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि मन्त्रीहरुसँग कार्यसम्पादन सम्बन्धी सम्झौता गरेका थिए।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम