पोखरा । पोखराको बागलुङ बसपार्कमा एउटा बसमा छुटेको रकम प्रहरीको सहायताले सम्बन्धित धनीले प्राप्त गरेकी छन् ।
बुधबार बिहान बागलुङ बसपार्कबाट पोखरा ३३ बागमारा जादै गरेको बसमा पोखरा ३३ की शान्ति पाध्याले नगद दुई लाख रुपैया झोला बसमा छुटेको थियो । बसमा छुटे पछि उनले जिल्ला प्रहरी कार्यलयमा खबर गरेकी थिइन् ।
ना ६ ख ८४१२ नम्बरको यात्रु बाहक बसलाई प्रहरीले रोकेर हेर्दा उनका झोला भेटिए पछि प्रहरीले पाध्यालाई नगद २ लाख सहितको झोला फिर्ता गरेको कास्का प्रहरी प्रवक्ता राजकुमार केसीले जानकारी दिए ।
सम्बन्धित खबर
लाहाचोकको ज्ञानज्योति बोर्डिङले जित्यो उपाधि
पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा
जम्न थाले मनाङका नदी र ताल
पोखरा जेसिजको अध्यक्षमा भाइराज राना सर्वसम्मत
अपाङ्ग महिला सशक्तिकरण केन्द्रको मन्त्री केसीसँग ६ बुँदे माग
भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले गरे मुक्तिनाथको दर्शन
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम