पोखरा महानगरपालिका कार्यालयले एसईई उत्तीर्णपछिको शिक्षाका लागि प्रदान गर्ने छात्रवृत्तिमा निजी शैक्षिक संस्थाका विद्यार्थी समेत यसवर्षदेखि संलग्न गराएकोमा संयुक्त विद्यार्थी संगठनले ध्यानाकर्षण भएको जनाएको छ । नेकपा र नेपाली काँग्रेस बाहेकका पार्टी समर्थित चार विद्यार्थी संगठनले संयुक्त विज्ञप्ती जारी गर्दै आफ्ना आसेपासेका छोराछोरीलाई दिएको छात्रवृत्ति तुरुन्त रोक्न समेत माग गरेको छ ।
अखिल छैठौं, कास्की अध्यक्ष दानु सारु मगर, समाजवादी विद्यार्थी फोरम, कास्की अध्यक्ष कुमार गुरुङ, नयाँ शक्ति विद्यार्थी यूनियन, कास्की संयोजक विशाल तिमिल्सिना, विप्लव समूह निकट अखिल क्रान्तिकारी, कास्की कार्यवाहक अध्यक्ष आस्था नेपालीले हस्ताक्षर गरेको विज्ञप्तीमा महानगरले तुरुन्त कमजोरी सच्याउन आग्रह गरिएको छ ।
विज्ञप्ती यस्तो छः
सम्बन्धित खबर
पोखरा जेसिजको अध्यक्षमा भाइराज राना सर्वसम्मत
अपाङ्ग महिला सशक्तिकरण केन्द्रको मन्त्री केसीसँग ६ बुँदे माग
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ