गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
रञ्जन अधिकारी पोखरा, १६ मंसिर / पोखराको चाउथेमा सवारी दुर्घटनामा दुई जना गम्भिर घाईते भएका छन् ।
ट्रयाक्टरसँग स्कुटर ठोक्किँदा दुई पुरुष गम्भिर घाईते भएका हुन् । प्रत्यक्षदर्शीका अनुसार रोकिराखेको ग १ त १६०८ नम्बरको ट्रयाक्टरमुनी ग ११ प २९१८ नम्बरको स्कुटर पसेको हो ।
केहि समय अघि (शनिबार बेलुकी ७ बजे) भएको सो दुर्घटनामा घाईते को थिए भन्ने बारे खुलेको छैन । प्रहरी भर्खरै घटनास्थल पुगेको छ ।
स्थानीयले घाईते दुवैलाई नजिकै पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगेका छन् । घाईतेको अवस्थाबारे विस्तृत विवरण आउन बाँकी छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले घाईतेको नाम वतन नखुलेको जानकारी दियो ।
तस्विर: बसन्त बिनोद
सम्बन्धित खबर
फेवातालको बीच भागमा अलपत्र परेका दुुई जनाको उद्धार
तातोपानी कुण्डमा स्नान गर्न लाग्न थाल्यो भिड
पोखराको हेम्जामा यात्रु चढाइरहेको बसलाई टिप्परले ठक्कर दियो
धवलागिरिको चुचुरो चुम्न १६७ मिटर बाँकी रहँदा अस्ताएका अनुभवी आरोही
आँबुखैरेनीका महिला सयपत्री उत्पादनमा
पोखराको होटलमा जुवा खेलिरहेका ६ जना पक्राउ
यो पनि पढौँ
टीकाको अघिल्लो दिन जब छोराको शव आयो …
दुई साताअघिकाे संकटमा सयौँलाई जोगाएका सशस्त्र प्रहरी निरीक्षक बडुवाल आफै अस्ताए
पोखराको हेम्जामा यात्रु चढाइरहेको बसलाई टिप्परले ठक्कर दियो
दशैंमा तनहुँ ससुराली आएका ज्वाईंको मादीले बगाएर मृत्यु