कक्षा १२ को नतिजा साउन तेस्रो सातासम्ममा आउने

कक्षा १२ को नतिजा साउन तेस्रो सातासम्ममा आउने

see slc 11 12 +2

राष्ट्रिय परीक्षा बोर्डले २०७६ सालमा संचालित कक्षा १२ को नतिजा साउन तेस्रो सातासम्म सार्वजनिक गर्ने तयारी गरेको छ ।

राष्ट्रिय परीक्षा बोर्डका एक अधिकारीका अनुसार विभिन्न केन्द्रमा सम्परिक्षणको काम धमाधम भैरहेको र चाँडै डाटा इन्ट्री र रुजु गर्ने कामसमेत सुरु गरिनेछ ।

नतिजा सउन २० सम्मै, नभएपनि अन्तिम सातासम्म प्रकाशन गर्ने गरी काम गरिरहेका छौं, ति अधिकारीले भने । उनका अनुसार यसपटक पनि पहिलेको जस्तै सबै बिषयको नतिजा एकैपटक सार्वजनिक हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds