पोखरामा भारतीय गाडीबाट दुध ढुवानी हुन्छ । पोखरातर्फ आउदै गरेको दुध बोक्ने भारतीय नम्बर प्लेटको गाडी पृथ्वी राजमार्गको डुम्रे–दमौली सडकखण्डमा दुर्घटना भयो । नेपालमा सबै कुरा भारतबाट आयात हुने, विषादी मिसिएका तरकारी फलफूल खानुपरेको गुनासो बढिरहँदा दुध समेत उतैतिरबाट आयात हुने गरेको भन्दै दुर्घटना स्थलमा भेटिएकाहरु कानेखुशी गर्दै थिए ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार जिल्लाको व्यास नगरपालिका–१२ कमलबारीको घुम्तीमा बिहीबार साँझ भारतीय नम्बर प्लेट एच आर ५५ पि ५९५४ को दुग्ध वाहक ट्रक दुर्घटना भएको ले जनाएको छ । दुर्घटनामा २३ हजार लिटर दूध क्षति भएको प्रहरीले जनाएको छ ।
तस्विरः सामाजिक सञ्जाल
सम्बन्धित खबर
प्रथम स्व. कमल पोख्रेल स्मृति कप, पुरुष भलिबल प्रतियोगिता हुने
पुस्तक तथा स्टेसनरीमा गौतमको नेतृत्व
कास्कीको अन्नपूर्णमा ‘हनि हन्टिङ’ महोत्सव
रिमझिम बल क्यान्डी ‘पीरो मिठाई’ पोखरा बजारमा उपलब्ध, छिट्टै देशैभर उपलब्ध हुने
नि : शुल्क स्वास्थ्य शिविरबाट दुई हजार बढी लाभान्वित
चिसोले विद्यार्थी बिरामी पर्न थालेपछि पठनपाठन प्रभावित
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम