पाइजामा, सुरुवाल र स्टकोटको सामान्य ‘गेट अप’मा घरदैलो गर्न ब्यस्त छन् लालबाबु पण्डित । उनको नाम मात्रै काफी छ । उनले धेरै परिचय दिईरहनै पर्दैन । लालबाबु पण्डित ।
मन्त्री बन्दा चर्चा बटुलेका नेतालाई घरदैलोमै भेट्दा मतदाताले पण्डितलाई जिज्ञासु नजरले हेर्छन्, उनका कुरा सुन्छन् । लालबाबु सबै ठाउँ पुगिरहेका छन् । उनलाई कसैको डर छैन । सुकुम्बासी, मजदुरसँग पुगेर आफ्ना कुरा राखिरहेका छन् । मजदुरका बीचमा उनले गरेको यो भाषण
सांसद र मन्त्री हुँदा पण्डितले निर्वाचन क्षेत्रमा सकारात्मक भूमिका निर्वाह गरेको कतिपय मतदाताको प्रतिक्रिया थियो । लालबाबुलाई बृद्धबृद्धाको आशिर्वाद, बालबालिकाको माया, युवाको साथ छ ।
घरदैलो अभियान
मन्त्री हुँदा गरेको कामबाट मतदाताको सकारात्मक दृष्टिकोण र सद्भाव पाएको छ ।
एजेन्डाहरु
राष्ट्रको समृद्धि र सुखी नेपाली । विराटनगरलाई प्रादेशिक राजधानी बनाउने । र, समृद्ध विराटनगर बनाउने
जित्नेमा आशावादी
सम्बन्धित खबर
बालेन शाह परिचालित व्यक्ति हुन् भन्ने प्रष्ट भयो: शंकर पोखरेल
प्रधानमन्त्री ओलीका ९३ वर्षीय बुवालाई फोक्सो सम्बन्धी समस्या
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
केदार ढकाल र बुद्धिराज गुरुङ एआईजी बने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते