दाङ- ठगी गरेको आरोपमा प्रहरीले एक जना पत्रकार पक्राउ गरेको छ। दाङको घोराही उपमहानगरपालिका १७ मा चेकिङमा रहेका प्रहरीलाई ठगी गर्ने पत्रकार पक्राउ परेका हुन्। पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका १५ कोठरीका २६ वर्षीय सुनील न्यौपाने रहेका छन्।
प्रहरीले जरिवाना लिएको फोटो खिची आफू पत्रकार भएको बताउँदै उनले अनुचित दबाबमा पारी ठगी गरेको बताइएको छ। प्रहरी हवल्दार पूर्ण आकाश दिप सिंहलाई पटक पटक गरी १ लाख ५ हजार ठगी गरेकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
उनीमाथि थप अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरी जानकारी दिउको छ। यसअघि पनि ठगी मुद्दामा पक्राउ परेका थिए। तर गत असार २२ गते विशेष अदालतबा धरौटीमा छुटेका थिए।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम