पोखरा । मंगलबार राति पोखराको अमरसिंह चोकमा दुर्घटनामा परी मृत्यु भएका एक युवाको सनाखत हुन सकेको छैन । मंगलबार राति साढे ११ बजे पोखरामा निर्माणाधिन क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल निर्माणमा प्रयोग गर्ने गरेको बा२०च २५६६ नम्बरको हाइलक्स गाडीले पैदलयात्री युवालाई ठक्कर दिदा उनको घटनास्थलमा मृत्यु भएको थियो ।
मृतकको शव पोष्टमार्ट पछि पोखराको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालको शव गृहमा राखिएको छ । उनको अहिलेसम्म नाम, थर र ठेगाना खुल्न नसकेको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राजकुमार केसीले जानकारी दिए ।ठक्कर दिने सवारी र चालकलाई वडा प्रहरी कार्यालय रामबजारमा राखिएको छ ।
सम्बन्धित खबर
लाहाचोकको ज्ञानज्योति बोर्डिङले जित्यो उपाधि
पोखरा जेसिजको अध्यक्षमा भाइराज राना सर्वसम्मत
अपाङ्ग महिला सशक्तिकरण केन्द्रको मन्त्री केसीसँग ६ बुँदे माग
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम