पोखरामा बस्दै आएका एक रसियन नागरिकलाई पर्यटक प्रहरीले पक्राउ गरेको छ । पर्यटक प्रहरी कार्यालयको टोलीले नागरिकता, राहदानीलगायत कागजात बिना अवैध रुपमा बस्दै आएका निक्कोले ओलेगोभिच भोरोनोभलाई पक्राउ गरेको हो ।
प्रहरीले टोलीले उनलाई पोखरा–६ खहरेबाट पक्राउ गरेको पर्यटक प्रहरी कार्यालयले जानकारी दिएको छ । लेकसाइडमा उनले माला, क्युरियोजस्ता सामग्री बिक्री गर्दै आइरहेको पर्यटक प्रहरीले जनाएको छ ।
आवश्यक कारवाहीका लागि अध्यागमन कार्यालय पोखरालाई बुझाएको र सोही दिन नै काठमाडौं अध्यागमन पु¥याइएको प्रहरीले जानकारी दिएको छ ।
यसअघि, गत मंसिरमा अढाइ वर्षदेखि भिसाको म्याद नघाएर नेपाल बसिरहेको ४ सदस्यीय रुसी परिवार पक्राउ परेका थिए ।
http://gandaknews.com/russian-family/
सम्बन्धित खबर
लाहाचोकको ज्ञानज्योति बोर्डिङले जित्यो उपाधि
पोखरा जेसिजको अध्यक्षमा भाइराज राना सर्वसम्मत
अपाङ्ग महिला सशक्तिकरण केन्द्रको मन्त्री केसीसँग ६ बुँदे माग
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम