गोरखा । गोरखा नाम्जुङका विद्यार्थी स्पर्श लामिछानेले एटीएम मेशिन निर्माण गरेका छन् । कक्षा १० मा अध्ययरत लामिछानेले घरेलु सामग्रीबाट एटिएम मेशिन निर्माण गरेका हुन् ।
जनशक्ति मावि नाम्जुङका विद्यार्थी लामिछानेले शहिद लखन गाउपालिका स्तरिय विज्ञान प्रदर्शनीमा उक्त एटिएम मेशिन राखेका थिए । उनि उक्त प्रदर्शनीमा प्रथम भएका छन् ।
त्यस अबसरमा लामिछानेले मेशिनबाट पैसा निकालेर सबैलाई चकित पारेका थिए । एटिएम मेशिन काठ, चुम्बक, टिन, काठ आदि घरेलु सामग्रीको प्रयोग गरि निर्माण गरिएको लामिछानेले जानकारी दिएका छन् । प्रदर्शनीमा विभिन्न बिज्ञान सामग्री प्रदर्शनीमा राखिएको थियो ।
सम्बन्धित खबर
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ