पोखरा । चितवनबाट पोखरा आउँदै गरेको ट्रकभित्रै बलात्कार गरेको आरोपमा विहीबार दुई जना पक्राउ परेका छन् । ना १ क ४३४९ नम्बरको ट्रकमा चालक तथा सहचालकले एक अधवैंशे महिलालाई लिफ्ट दिएर बाटैमा जबर्जस्ती करणी गरेकाे आरोपमामा उनीहरू पक्राउ परेकाे कास्की प्रहरीले जनाएकाे छ ।
पक्राउ पर्नेमा मोरङ उर्लाबारीका ट्रक चालक ३१ बर्षीय बिमल ढकाल र सोही ट्रकका सहचालक मोरङकै उही उमेरका गोपाल भण्डारी रहेका छन्। महिलाले कास्की प्रहरीमा उजुरी गरेपछि कास्कीबाट प्रहरी टाेली नै तनहुँ पुगेर पक्राउ गरेकाे एसपी दानबहादुर कार्कीले जानकारी दिए ।
चितवनदेखि चढेकी महिलालाई तनहुँसम्म आउँदा बलात्कार गरिएकाे सूचना आएपछि असईकाे नेतृत्वमा प्रहरी टाेली खटिएर २ जना पक्राउ गरिएकाे कार्कीले जनाए । घटनाको बारेमा थप अनुसन्धान भइरहेको उनले जनाए
सम्बन्धित खबर
लाहाचोकको ज्ञानज्योति बोर्डिङले जित्यो उपाधि
पोखरा जेसिजको अध्यक्षमा भाइराज राना सर्वसम्मत
अपाङ्ग महिला सशक्तिकरण केन्द्रको मन्त्री केसीसँग ६ बुँदे माग
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम