पोखरा । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का लमजुङ सेक्रेटरीलाई प्रहरीले गरेको छ । सोमबार राति पोखरा महानगरपालिका वडा नम्बर ४ सिद्धाचोकबाट ‘विप्लव’ का नेता विनोद सोनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको हो ।
शंकास्पद गतिबिधि गरेको आरोपमा पक्राउ परेका विनोेदमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
This will close in 3 seconds
सम्बन्धित खबर
डा. चैतन्य अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह लोकार्पण
बैंक तथा वित्तीय क्षेत्रको समस्यामा प्रतिफल आउने गरी काम गर्छुः गोकर्ण कार्की
काम गर्न राम्रो टीम चाहिन्छ, त्यो हामीले लिएर आएका छौँः अर्जुन पोखरेल
‘नारामा युवा पटकपटक, नेतृत्वमा युवा यस पटक’ – सौगात थापा
गौथली सामुदायिक विकास केन्द्रको हरितालिका तीज मेला तथा खेलकुद समापन
‘मानिया’ इनर्जी ड्रिंक पिउँदा तामाङ्गले जिते ३२ इन्चको एलइडी टिभी
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग