पोखरा : आइतबार पोखराको पोखराको महेन्द्र पुल चोकमा अब्यबस्थित तरिकाले पार्कीङ गरीएको सरकारी गाडीलाई कुनै कारवाही नगरे पनि सोही ठाउँमा पार्कीङ गरिएको अर्काे निजी सवारी साधनलाई भने ट्राफिक प्रहरीले साङ्ला लगाएर नियन्त्रणमा राखेको फोटो सामाजिक सञ्जालमा भाइरल बन्यो ।
अधिकांस सामाजिक सञ्जाल प्रयोग कर्ताले यो फोटोमा प्रतिक्रिया जनाउँदै कास्कीमा सरकारी गाडीले ट्राफिक नियम पालना गर्न पर्दैन् ? भन्दै ट्राफिक प्रहरी माथि नै प्रश्न गरेका छन् ।
सम्बन्धित खबर
पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा
जम्न थाले मनाङका नदी र ताल
पोखरा जेसिजको अध्यक्षमा भाइराज राना सर्वसम्मत
अपाङ्ग महिला सशक्तिकरण केन्द्रको मन्त्री केसीसँग ६ बुँदे माग
भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले गरे मुक्तिनाथको दर्शन
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ