पोखरा । लामो समयसम्म लगातार परेको पानीले कास्कीको मादी गाउँपालिका वडा नम्बर ७ घूमाउने डांडामा रहेको निर्माणधीन पुल बगाएको छ । मादी गाउँपालिका घुमाउनेडाँडा र याङजाकोट जोड्ने निर्माणधीन पुल बाढीले बगाएको हो ।
८० मिटर लामो पक्कस् सटिङ सम्मको काम सकिएको उक्त पुल अबिरल वर्षाका कारण बाढीले बगाएको बारे थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । करिब ८३ मि. लामो उक्त पुल आरसिसी स्ल्याबले हुने गरी कुल ८ करोड ६९ लाख ७ हजार ९ सय ८ रुपैया ३७ पैसामा मृत सन्जीबनी निर्माण सेवाले बिस २०७५ साल बैशाख २० गते सम्पन्न सम्झौता गरेको थियो ।
सम्बन्धित खबर
पोखरा जेसिजको अध्यक्षमा भाइराज राना सर्वसम्मत
अपाङ्ग महिला सशक्तिकरण केन्द्रको मन्त्री केसीसँग ६ बुँदे माग
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ