चितवन : पहिरोले नारायणगढ मुग्लिन सडकको जलविरे खण्डमा एकतर्फी मात्रै यातायात सञ्चालन भइरहेको छ । प्रदेश ३ ट्राफिक कार्यालयका प्रमुख प्रहरी उपरिक्षक नविनराज राईले पहिरोका कारण बाटो अवरुद्ध भएको बताए ।
पहिरो पन्छाउदै एकातर्फी यातायात सञ्चालन गरिरहेको राईले जानकारी दिए। बिहान करिब ७ बजेतिर खसेको पहिरोका कारण केही समय सडक पूरै अवरुद्ध भए पनि अहिले पहिरो पन्छाउदै एकतर्फी सञ्चालन भइरहेको जनाइएको छ । वर्खा लागेसँगै अघिल्लो वर्ष जस्तै यस सडक खण्डमा यात्रा गर्ने यात्रुहरुले सास्ती व्यहोर्न थालेका छन्।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम