एजेन्सी : आज भारतसमेत संसारभरी पाँचौं अन्तरराष्ट्रिय योग दिवस मनाइँदैछ । भारतमा मुख्य आयोजना झारखण्डको राजधानी राँचीमा भएको थियो जसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भाग लिएका थिए । यो मौकामा मोदीले भने, ‘योग अनुशासन हो, समर्पण हो र यसको पालना जीवनभरी गर्नुपर्छ । योग सबैको हो र सबैकुरा योग नै हो ।’
योग दिवसको अवसरमा नेपालमा रहेका भारतीयले सगरमाथाको काखमा योग गरेर इतिहास रचेका छन् ।यसका साथै, पतंजली योगपिठ र जानकी मन्दिर ट्रस्टले जनकपुरस्थिती जानकी मन्दिरमा आयोजना गरेको कार्यक्रममा पनि सयौंको सहभागीता रहेको थियो ।
यसका साथै भारतीय सैनिक र उनीहरुको कुकुरले पनि योगा गरिरहेको तस्बिर सामाजिक संजालमा पोष्ट भएका छन् । भारतीय सैनिकले बरफले ढाकिएको स्थानमा समेत योग गरेर यो विशेष दिनको सम्झना गरे । भारतीय नेतादेखि सेलिब्रिटीसम्मले योग गरिरहेको तस्बिर पोष्ट गरेका छन् ।
\
.
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम