काठमाडौं । आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ । संयुक्त राष्ट्र संघको साधारण सभाले सन् २०१४को डिसेम्बर ११ मा जुन २१लाई अन्तर्राष्ट्रिय योग दिवस वा विश्व योग दिवसको रुपमा मनाउने निर्णय गरेको थियो । सोही अनुसार पाँचौ योग दिवस नेपाल समेत विश्वका विभिन्न भागमा मनाइँदैछ ।
यसै सन्दर्भमा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले ट्विट गर्दै केही तस्बिरहरुपनि सार्वजनिक गरेका छन् । उनले भनेका छन्,‘‘नियमित योगाभ्यास गरौं । स्वस्थ र सुखी बनौं । अन्तर्राष्ट्रिय योग दिवसको उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना ।’’
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम