पोखरा ।पोखरा महानगरपालिका वडा नम्बर १३ स्थित काहुँखोलामा नवजात शिशु मृत अवस्थामा फेला परेको छ ।एक/दुई दिनको जस्तो देखिने पुरुष जातको शिशु मृत अबस्थामा काहुँखोलामा बिहिबार साझँ भेटिएको कास्कीका प्रहरी प्रवक्ता डिएसपी राजकुमार केसीले बताए ।
स्थानियले खबर गरेपछि प्रहरी टोलीले शिशुलाई खोलाबाट निकालेको हो । नवजात शिशुलाई शिशुकी आमाले जन्मदिने बितिकै खोलामा फालेको हुनसक्ने स्थानियले बताएका छन्।घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
फेवातालको बीच भागमा अलपत्र परेका दुुई जनाको उद्धार
पोखराको हेम्जामा यात्रु चढाइरहेको बसलाई टिप्परले ठक्कर दियो
पोखराको होटलमा जुवा खेलिरहेका ६ जना पक्राउ
गण्डकी प्रदेशमा पनि ६९ औं प्रहरी दिवस मनाइयो
पोखरामा विद्युतीय तार भूमिगत गर्ने कामले गति लिन सकेन
डेंगु लाग्दैमा नआत्तिन चिकित्सकको सुझाव
यो पनि पढौँ
टीकाको अघिल्लो दिन जब छोराको शव आयो …
दुई साताअघिकाे संकटमा सयौँलाई जोगाएका सशस्त्र प्रहरी निरीक्षक बडुवाल आफै अस्ताए
पोखराको हेम्जामा यात्रु चढाइरहेको बसलाई टिप्परले ठक्कर दियो
दशैंमा तनहुँ ससुराली आएका ज्वाईंको मादीले बगाएर मृत्यु