डोल्पा : डोल्पामा एक महिलाले २४ औँला भएको बच्चा जन्माएकी छन् ।
जगदुल्ला गाउँपालिका–६ की २२ वर्षीया सरादेवी बिकले २४ वटा औँला भएकी छोरी जन्माएकी हुन् । सारादेवी र दलपति बिकको पहिलो सन्तानको रुपमा जन्मिएकी छोरीका हातमा १२ र खुट्टामा १२ औँला छन् । यस्तो घटनाले परिवार मात्रै नभएर गाउँलेहरु समेत अचम्भित भएका छन् ।
रिमी स्वास्थ्य चौकीकी अनमी रुपीकुमारी ऐडीलेका अनुसार शिशुको स्वास्थ्य अवस्था भने सामान्य छ । उनको तौल दुई किलो पाँच सय ग्राम छ । परिवारका सदस्यले भने यस्तो कुरा लुकाएर राखेका थिए । तर गाउँलेको दबावका कारण सार्वजनिक रुपमै अनौठो शिशुको बारेमा जानकारी गराइएको हो ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम