काठमाडौं– चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै आफन्तले प्रदर्शन गर्दा चाबहिलस्थित ओम अस्पताल बिहीबार तनावग्रस्त बनेको छ । पित्तथैलीको पत्थरीको शल्यक्रिया गरिएको पाँच दिनपछि सिन्धुपाल्चोककी रामप्यारी थापाको बिहीबार मृत्यु भएको थियो ।
गत शुक्रबार अस्पताल भर्ना भएकी उनको शनिबार डा रवीन कोइरालाले ल्याप्रोस्कोपी विधिबाट शल्यक्रिया गरेका थिए ।
शल्यक्रिया गर्दा आन्दा काटिएको र तुरुन्त उपचार नगरेकाले संक्रमण फैलिएर मृत्यु भएको थापाका आफन्तले आरोप लगाएका छन् । कान्तिपुर दैनिकमा विस्तृतमा खबर छ ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम