पोखरा। पोखरामा एकैदिन दुई जनाको शव भेटिएको छ । बुधबार बेगनास ताल र फेवातालमा दुई पुरुषको शव भेटिएको प्रहरीले जानकारी दिएको छ। बेगनास तालमा भेटिएका अन्दाजी ६५ वर्षीय पुरुषको हालसम्म पहिचान खुलेको छैन।
यता फेवातालमा मृत भेटिनेमा सिन्धुपाल्चोकको बाणें गाँउ घर भएका २७ वर्षीय थबिन्द्र कोईराला रहेका छन् । उनको शव गौरीघाटस्थित रत्न मन्दिरको गेटअगाडी तालमा तैरिरहेको अवस्थामा भेटिएको हो । दुवै घटनाका बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
लाहाचोकको ज्ञानज्योति बोर्डिङले जित्यो उपाधि
पोखरा जेसिजको अध्यक्षमा भाइराज राना सर्वसम्मत
अपाङ्ग महिला सशक्तिकरण केन्द्रको मन्त्री केसीसँग ६ बुँदे माग
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम