गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
एजेन्सी । घरविहीन व्यक्तिलाई बिस्कुटमा दन्तमन्जन राखेर खान दिएर झुक्याएको अभियोगमा स्पेनमा एक युटुबरलाई १५ महिनाको जेल सजाय सुनाइएको छ । स्पेनिस ब्लगर कान्घ रेनलेका संचालकलाई नैतिकताको उल्लंघन गर्दै सन् २०१७ मा घरविहीन व्यक्तिमाथि प्रांन्क गरेको आरोपमा अदालतले सजाय सुनाएको हो ।
बार्सिलोनास्थित अदालतले ब्लगर रेनको युट्युब च्यानल पूर्ण रुप बन्द गर्न आदेश दिँदै आगामी सन् २०२४ सम्म कुनै पनि भिडियो पोस्ट गर्न नपाउने निर्णय सुनाएको छ ।यस्तै गरी रनले पीडित व्यक्तिलाई २० हजार युरो क्षतिपूर्ति तिर्नु पर्ने भएको छ।
झुक्काइएका व्यक्ति रोमानियन जर्ज एल रहेको र बार्सिलोना आउनु अघि उनी गोठालोको काम गर्ने गरेको स्पेनिस सञ्चारमाध्यमहरुले जनाएका चन् ।
सम्बन्धित खबर
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
ठूलो सपना देख्दिनँ, आवधिक योजना बनाएर काम गर्छु : स्वास्थ्यमन्त्री पाठक
पोखरा १५ मा स्वास्थ्य शिविर, २ सय बढी महिलाको स्वास्थ्य परीक्षण
सरकारी निकायहरूमा आधिकारिक भाषा प्रयोग, भाषिक पुनरुत्थान र भाषिक–सामाजिक न्याय विषयक गोष्ठी सम्पन्न
रूपा रिङरोड दोस्रो खण्डको शिलान्यास, ४७ करोडमा बन्ने
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : गुणस्तरीय र समयमै काम गर्नू
यो पनि पढौँ
टीकाको अघिल्लो दिन जब छोराको शव आयो …
दुई साताअघिकाे संकटमा सयौँलाई जोगाएका सशस्त्र प्रहरी निरीक्षक बडुवाल आफै अस्ताए
पोखराको हेम्जामा यात्रु चढाइरहेको बसलाई टिप्परले ठक्कर दियो
दशैंमा तनहुँ ससुराली आएका ज्वाईंको मादीले बगाएर मृत्यु