सन्धिखर्क : अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका–६ नरपानीकी २२ वर्षे गिता खत्रीसम्मानित भएकी छन्। सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसालले काफलवाली गितालाई शनिबार एक समारोहका बिच सम्मान गरेका हुन्।
स्नातक तेस्रो वर्षमा अध्ययरत गिताले काफल बेचेरै ७५ हजार कमाएकी छन्। सन्धिखर्क–गोरुसिंगे–सन्धिखर्क सडकहखण्डको नरपानीदेखि घुम्तीसम्मको क्षेत्रमा उनले यात्रुलाई काफल बेच्ने गरेकी थिइन्। काफलवाली गिता सन्धिखर्कको पाणिनी क्याम्पसमा अध्ययनरत छिन्।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम