पोखरामा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक घाइते

पोखरामा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक घाइते

accident- pokharaa

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ७ डाँडाको नाकमा ग १५ प ६२०६ नं को मोटरसाइकल र ग २ प ७६०९ नं को मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जना घाइते भएका छन् । दुर्घटनामा परी पोखरा महानगरपालिका वडा नम्बर ३० खुदीकी २० बर्षीय सोनु सुबेदी घाइते भएका हुन् ।

घाइते सुबेदीको मणिपाल अस्पताल पोखरामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
जम्न थाले मनाङका नदी र ताल
पत्रकार आरजु विष्ट सल्यानी सम्मानित

ट्रेन्डिङ


This will close in 3 seconds