जेठ २३ गते सार्वजनिक बिदा

जेठ २३ गते सार्वजनिक बिदा

sarbajanik bida

काठमाडौँ । सरकारले जेठ २३ गते सार्वजनिक बिदा दिने भएको छ। मुस्लिम धर्मावलम्बीको पर्व ईद उल फित्रको अवसरमा जेठ २३ गते सार्वजनिक बिदा दिने निर्णय गरिएकाे हो।

मुस्लिम धर्मावलम्बी सम्वद्ध विभिन्न संघसंस्थाले आफ्नो पर्वको दिन बिदा दिन माग गर्दै आएका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds