पोखरा । नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले प्रदेश सरकारले सदनमा छलफल नगरी पोखरामा ‘इन्जोय जोन’ बनाउने धोषणा गरेको भन्दै यसले धर्म संस्कृतिमा नकारात्मक असर पर्ने तर्क गरेका छन् । बुधबार भएको प्रदेश सभाको चौथो अधिवेशनको पहिलो बैठकमा बोल्दै नेता नेपालीले प्रदेश सरकारले ‘इन्जोय जोन’ का लागि भन्दा पर्यटकीय गन्तव्यहरुमा लगानी गर्नु उचित हुने प्रस्टाए ।
‘पोखरामा ‘इन्जोय जोन’ बनाउने बिषयमा सदनमा छलफल नै नभएको कुरा एकाएक बाहिर आउँदा अचम्मित भएँ । ‘इन्जोय जोन’ रेडलाइट एरियामात्र हैन लागु पदार्थ सेवनको केन्द्र समेत हुन सक्छ’ उनले भने ‘इन्जोयजोनको डिपिआर बनाउन ९ करोड विनियोजन गरेको कुरा सुनिन्छ । मन्त्री, मुख्यमन्त्रीले पोखरामा रेडलाइट एरियाको प्रशंग उठाउँदा यसले हाम्रो धर्म, परम्परा, संस्कृतिमा गम्भिर असर पार्छ । यस्तो बिषयमा सरकारले लगानी गर्नु भन्दा पर्यटकीय गन्तव्यहरुमा लगानी गर्नु पर्छ ।’
सम्बन्धित खबर
लाहाचोकको ज्ञानज्योति बोर्डिङले जित्यो उपाधि
पोखरा जेसिजको अध्यक्षमा भाइराज राना सर्वसम्मत
अपाङ्ग महिला सशक्तिकरण केन्द्रको मन्त्री केसीसँग ६ बुँदे माग
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम